उद्योगी ब्यवसायी एमाले प्रवेश – Nepal Press
उद्योगी ब्यवसायी एमाले प्रवेश

उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २३५ उद्योगपति एमालेमा प्रवेश (भिडियो)

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् ।