ईश्वर पोख्रेल – Nepal Press
ईश्वर पोख्रेल

सरकार ढाल्ने खेलको प्रतिवाद गर्न ईश्वर पोखरेलको आग्रह, आउने बजेटमा सामाजिक सुरक्षा भत्ता बढ्ने

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए । जनताले सही र गलत क्रियाकलाप...