ईश्वरी जिएम – Nepal Press
ईश्वरी जिएम

रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

रोल्पाकी ईश्वरी जिएम एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा कान्छी सदस्यको रूपमा निर्विरोध निर्वाचित भएकी हुन् । २०४६ सालमा जन्मिएर २०५२ सालदेखि एमालेको राजनीतिमा लागेकी ईश्वरी १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् ।