इदरिस डेबी – Nepal Press
इदरिस डेबी

विद्रोहीसँगको दोहोरो भिडन्तमा घाइते भएका चाडका राष्ट्रपतिको निधन

एजेन्सी । देशभित्रका विद्रोहीसँगको भिडन्तमा गत साताको अन्त्यतिर घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इदरिस डेबीको उपचारका क्रममा मृत्यु भएको छ । आमचुनावको नतिजा आउनु एक दिनअघि उनको निधन भएकोछ । चुनावमा उनकै पार्टी विजयी हुने आंकलन गरिएको थियो । त्यसो भएको भए उनी छैटौं कार्यकाल देशको राष्ट्रपति बन्ने...