आमाको हत्या – Nepal Press
आमाको हत्या

मादक पदार्थ सेवनपछि आमाको हत्या 

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा आमालाई हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले ३३ वर्षीय भीम बहादुर बलामीलाई शनिबार राती पक्राउ गरेको हो। प्रहरीका अनुसार ककनी गाउँपालिका(३ घर भएका बलामीले ६५ वर्षीया आमा कान्छीलाई टाउकोमा घनले हानेर हत्या गरेका हुन्। घटनापछि बलामीले शवलाई घरभित्र पत्करले छोपेर भागेका...