आपतकाल – Nepal Press
आपतकाल

जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड-१९ आपतकाल हटाउने निर्णय

टोकियो । जापान सरकारले राजधानी टोकियो सहित ९ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड-१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत...