आन्तरिक राजस्व विभाग – Nepal Press
आन्तरिक राजस्व विभाग

कर सुधारका लागि आन्तरिक राजस्व विभागले माग्यो सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८ / ७९ को बजेट निर्माण कार्य अगाडि बढेसँगै आन्तरिक राजस्व विभागले कर कानूनमा परिवर्तनका गर्नुपर्ने भएमा सरोकारवाल पक्षसँग सुझाव माग गरेको छ । फागुन मसान्तसम्ममा आयकर, मुल्यअभिवृद्धि  र अन्तशुल्क दरमा परिवर्तन गर्नुपर्ने भएमा सुझाव पेस गर्न विभागले अनुरोध गरेको हो । यसअघी नै...