आन्तरिक छलफल – Nepal Press
आन्तरिक छलफल

माधव नेपाल आन्तरिक छलफलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार साँझ दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफूनिकट नेताहरूसँग परामर्श गर्दैछन् । बुधबारको वार्तामा ओलीले नेपाललाई गुटगत र समूहगत रूपमा वार्ता नहुने बताएका थिए । उनले शुक्रवार बस्ने केन्द्रीय कमिटी...