आईसीयू – Nepal Press
आईसीयू

अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो

काठमाडौं । कोरोना संक्रमण भएर उपचाररत पूर्वरानी कोमललाई नर्भिक अस्पतालको आईसीयूमा सारिएको छ । अक्सिजन लेवल घटेपछि हिजो राति आईसीयू सारिएको अस्पताल स्रोतले जानकारी दियो । दिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए । लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण...