आइसोलेट – Nepal Press
आइसोलेट

आइसोलेट हुँदा उब्जेको प्रश्नः छाउगोठमा कसरी बस्दा हुन् चेली ?

शरीरमा अनायासै अस्वभाविक असहज स्थिति आएपछि पिसिआर परीक्षण गराउने निधो गरें । गाउँकै ‘चुंगी चोर्ने साथी’ रामशरणलाई फोन गरेर टेकुस्थित प्रयोगशालासम्म पुर्याइदिन अनुरोध गरें । हामी गयौं, दुवैले परीक्षण गरायौं । रिपोर्ट नआएसम्म हामी सँगै बस्यौं । भोलिपल्ट एकसाथ दुवैको मोबाइलमा म्यासेज आयो । रिपोर्ट रहेछ– उसको नेगेटिभ आयो,...