अम्बिरबाबु गुरुङ – Nepal Press
अम्बिरबाबु गुरुङ

रुखबाट लडेका ओखलढुंगाका शेर्पालाई बचाउन राज्यमन्त्रीले पठाए हेलिकोप्टर

काठमाडौं । रुखबाट लडेर गम्भीर घाइते भएका ओखलढुंगाको श्रीचौरका तेण्डी शेर्पाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । प्रदेश १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको व्यक्तिगत सहयोगमा हेलिकोप्टरबाट उनलाई उद्दार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । गम्भीर घाइते शेर्पाको जिल्लामा उपचार सम्भव नभएको र ढिलो गर्दा...