अमेरिकी राष्ट्रिय महिला फुटबल टोली – Nepal Press
अमेरिकी राष्ट्रिय महिला फुटबल टोली

बन्द रंगशालामा खेल्नु, ट्रेनिङमा पेनाल्टी अभ्यास जस्तै: रापिनोइ

काठमाडौं । अमेरिकी राष्ट्रिय महिला टोलीलाई टोकियो ओलम्पिक- फुटबलको सेमिफाइनलमा पुर्याउन पेनाल्टीमा गोल गरेकी मेगान रापिनोइले बन्द रंगशालामा खेल्नुपर्दा रमाइलो नभएको प्रतिक्रिया दिएकी छन् । कोरोना भाइरसको महामारीका कारण जापानमा जारी टोकियो ओलम्पिक २०२० मा दर्शकलाई प्रतिबन्ध लगाइएको छ । शुक्रबार भएको महिला फुटबलको क्वार्टरफाइनलमा रापिनोइको अमेरिका निर्धारित ९०...