अमेरिकी राजदूत – Nepal Press
अमेरिकी राजदूत

अमेरिकी राजदूतले भने- नयाँ सरकार आए पनि नेपालसँगका प्राथमिकता पुरानै

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यकाल थालेसँगै नेपालस्थित अमेरिकी राजदूतावास निकै सक्रिय बनेको छ । राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । उनै राजदूतले सोमबार कुटनीतिक मामला हेर्ने पत्रकारहरुसँग अन्तरक्रिया गरे । त्यस क्रममा उनले नयाँ राष्ट्रपछि आएपछि पनि अमेरिकाको नेपाल नीतिमा परिवर्तन नहुने भन्दै...