अभिमुखीकरण तालिम – Nepal Press
अभिमुखीकरण तालिम

अभिमुखीकरण तालिम नलिइ विदेश जान खोजे श्रमकक्षबाटै फर्काइने

काठमाडौं । वैशाख १२ गतेदेखि अभिमुखीकरण तालिम नलिइ विदेश जान खोज्नेलाई श्रमकक्षबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार नक्कली प्रमाणपत्र लिएर विदेश भएको पत्ता लागेमा कामदार बिमा र कल्याणकारी कोषको सुविधाबाट समेत बञ्चित हुनेछन् । पछिल्लो समयमा अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिइ प्रमाणपत्र मात्र लिने र...