अफगानिस्तान प्रस्थान – Nepal Press
अफगानिस्तान प्रस्थान

अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली काबुल प्रस्थान (भिडिओ)

अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली आज काबुलतर्फ प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली डेलिगेसन टोली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो ।