अन्तर्राष्ट्रिय सहायता – Nepal Press
अन्तर्राष्ट्रिय सहायता

भाइरस संकट खेपिरहेको नेपालले कसरी पाउँदैछ अन्तर्राष्ट्रिय सहायता ?

प्रधानमन्त्री ओलीले खोप आपूर्तिको जिम्मा परराष्ट्रलाई दिने घोषणा गरे लगत्तै बसेको मन्त्रालयको बैठकले अन्तर्राष्ट्रिय सहायताका लागि सबै कूटनीतिक नियोगलाई परिचालन गर्ने निर्णय गर्‍यो । अहिले विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सरकारसँग खोप आपूर्ति र मानवीय सहायता परिचालनका लागि पहल गरिरहेका छन् ।