अनियमितता – Nepal Press
अनियमितता

अक्सिजन प्लान्टका नाममा भएको चलखेलबारे अख्तियार र संसदीय समितिले छानविन गर्दै

सुर्खेत । कर्णाली प्रदेशका जिल्लाहरुमा मिनी अक्सिजन प्लान्ट निर्माणका लागि विनियोजित बजेटमा चरम अनियमितता भएको रहस्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्णालीका संसदीय समितिको ध्यानकर्षण भएको छ । उनीहरुले छानविन सुरु गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना महामारी सुरु भएसँगै कर्णाली प्रदेशले यो योजना सुरु गरेको...