अदालतको आदेश – Nepal Press
अदालतको आदेश

अदालतको आदेशविरुद्ध जनकपुरमा पनि प्रदर्शन, एमालेनिकट युवा विद्यार्थी सडकमा

जनकपुरधाम । सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशविरुद्ध जनकपुरमा एमालेनिकट युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । जनकपुरधामको पिडारी चोकमा यूवा संघका कार्यकर्ताले टायर बालेर सर्वोच्चको फैसालाविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र सर्वोच्च अदालतको विरुद्धमा नारा लगाइरहेका...