अग्निप्रसाद सापकाेटा – Nepal Press
अग्निप्रसाद सापकाेटा

असाधारण कदमको चेतावनी- के हो सभामुखको आशय ?

कतिपयले यसलाई एउटा प्रपोगाण्डाका रुपमा मात्रै पनि लिएका छन् । जे भए पनि संवैधानिक उच्च ओहोदामा रहेको व्यक्तिले दिएको ‘असाधारण कदम’ को चेतावनी साधारण भने होइन । यसले आगामी दिनमा कार्यपालिका र व्यवस्थापिकाबीच निरन्तर जारी टकराव झन् चर्किन सक्ने संकेत गर्छ ।