अख्तयिारको ३० औं वार्षिकोत्सव – Nepal Press
अख्तयिारको ३० औं वार्षिकोत्सव

भ्रष्टाचारीलाई समयमै पहिचान गरेर दण्ड दिनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्र संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउन सफल हुने विश्वास व्यक्त गरेकी छिन् । आयोगको ३०औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म...