अक्सिजन जेनेरेसन सिस्टम – Nepal Press
अक्सिजन जेनेरेसन सिस्टम

प्रहरी अस्पतालमा दैनिक १४० सिलिन्डर उत्पादन क्षमताको अक्सिजन मेसिन जडान

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिन्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ । कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टमको सहयोगमा करिब ३ करोड...