अक्षय कुमार – Nepal Press
अक्षय कुमार

नेपाली दर्शकलाई अक्षय कुमारकाे सन्देशः फिल्म हेर्नुस्, निराश बनाउँदैन

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् । ’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ...