सुवास नेम्वाङ – Nepal Press
सुवास नेम्वाङ

नेम्वाङलाई देउवाको प्रश्न- तपाईं सभामुख हुनुन्थ्यो, धारा ७६ (५) किन लेख्नुभो ?

प्रतिनिधिसभाको आजको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्चको परमादेशबाट राज्यका अंगबीच सन्तुलन खलबलिएको बताएपछि जवाफमा देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा बढी नेम्वाङलाई थाहा भए पनि गलत व्याख्या गरेको आरोप लगाए ।