न्यायाधीश – Nepal Press
न्यायाधीश

संवैधानिक इजलासमा आजका सम्भावित १० परिदृश्य

न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्न नमिल्ने विपक्षी कानून व्यवसायीको जिकीर र त्यसपछि भएका बहसपछि इजलास एक दिनको ‘ग्याप’मा आज बस्दैछ । उच्च अदालत पाटन बार एशोसियसनका पूर्व अध्यक्ष, अधिवक्ता भोजराज आचार्यले आजका सम्भावित परिदृष्यलाई यसरी आँकलन गरेका छन् ।