उच्च अदालतका १८ जना न्यायाधीश नियुक्ति सिफारिस (सूचीसहित) – Nepal Press

उच्च अदालतका १८ जना न्यायाधीश नियुक्ति सिफारिस (सूचीसहित)

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका १८जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर