बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त छाड्नेबारे न्यायाधीशको राय बाझियो, मुद्दा अब पूर्ण इजलासमा – Nepal Press

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त छाड्नेबारे न्यायाधीशको राय बाझियो, मुद्दा अब पूर्ण इजलासमा

काठमाडौं । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने/नगर्नेबारे न्याायधीशबीच राय बाझिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो ।

खतिवडाको राय तीन करोड धरौटी लिएर ढकाललाई छाड्ने भन्ने छ भने भट्टराईको राय छोड्न नहुने छ । दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा पूर्णइजलासमा जाने भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर