विवेकशील साझा – Nepal Press
विवेकशील साझा

विवेकशील साझामा फर्किँदै मिलन पाण्डे, माघ २७ मा महाधिवेशन हुने

काठमाडौं । विवेकशील साझा पार्टीले महाधिवेशनको तयारी थालेको छ। माघ २७ र २८ गते महाधिवेशन गर्नेगरी तयारी थालेको हो। पार्टीभित्रको विवादको क्रममा अध्यक्ष रविन्द्र मिश्रले कारवाही गरेको नेता मिलन पार्टी फेरि सक्रिय भएका हुन्। अध्यक्ष मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेपछि पार्टीको सक्रिय राजनीतिमा पाण्डे फर्किएका हुन्। पार्टीलाई...