विवेकशील साझा – Nepal Press
विवेकशील साझा

विवेकशील साझा महाधिवेशनमा होमियो, को-को छन् नेतृत्वको आकांक्षी ?

पार्टीमा विगतमा रवीन्द्र मिश्रलाई साथ दिनेहरु एकातिर र उज्ज्वल थापाको लिगेसीबाट आएकाहरुको अर्को समूह छ । यस हिसाबले अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय कमिटीमा प्यानल प्रतिस्पर्धा हुनसक्ने सम्भावना पनि टरेको छैन । यद्यपि, दुवै पक्षले स्वतन्त्र प्रतिस्पर्धामा नै जोड दिइरहेका छन् ।