नवनियुक्त परराष्ट्रमन्त्री महासेठले सम्हाले कार्यभार
नेपाल प्रेस
२०७८ जेठ २१ गते २१:४२
काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले कार्यभार सम्हालेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले शुक्रबार बेलुका कार्यभार सम्हाले ।
परराष्ट्र सचिव भरतराज पौड्यालसहितका पदाधिकारीले मन्त्री महासेठलाई मन्त्रालयमा स्वागत गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर