नवनियुक्त परराष्ट्रमन्त्री महासेठले सम्हाले कार्यभार – Nepal Press

नवनियुक्त परराष्ट्रमन्त्री महासेठले सम्हाले कार्यभार

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले कार्यभार सम्हालेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले शुक्रबार बेलुका कार्यभार सम्हाले ।

परराष्ट्र सचिव भरतराज पौड्यालसहितका पदाधिकारीले मन्त्री महासेठलाई मन्त्रालयमा स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर