कोरोना संक्रमणले ‘माइतीघर २’ फिल्म निर्देशक सुबोध चोपडाको निधन, अनमोलले लेखे- म स्तब्ध छु ! – Nepal Press

कोरोना संक्रमणले ‘माइतीघर २’ फिल्म निर्देशक सुबोध चोपडाको निधन, अनमोलले लेखे- म स्तब्ध छु !

काठमाडौं । भुवन केसीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणले निधन भएको छ । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत निधनको पुष्टि गरेका छन् ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मलाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना भएको थियो ।

अनमोलले फेसबुकमार्फत चोपडाको निधनले आफू स्तब्ध भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *