माइतीघर २ – Nepal Press
माइतीघर २

कोरोना संक्रमणले ‘माइतीघर २’ फिल्म निर्देशक सुबोध चोपडाको निधन, अनमोलले लेखे- म स्तब्ध छु !

काठमाडौं । भुवन केसीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणले निधन भएको छ । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत निधनको पुष्टि गरेका छन् । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मलाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना भएको थियो । अनमोलले फेसबुकमार्फत...