सुमन सायमी काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने
नेपाल प्रेस
२०७९ भदौ १ गते १९:१०
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको सुमन सायमीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
उनले काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर