सुमन सायमी काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने – Nepal Press

सुमन सायमी काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको सुमन सायमीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

उनले काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर