मिस नेपालका २२ टाइटल विजेता एकठाउँमा, सेलिव्रेसन र मस्ती ! – Nepal Press

मिस नेपालका २२ टाइटल विजेता एकठाउँमा, सेलिव्रेसन र मस्ती !

काठमाडौं । अहिलेसम्मका सबै मिस नेपालका टाइटल विजेता एक ठाउँमा भेला भएर सेलिव्रेसन गरेका छन् । पूर्वमिस नेपाल माल्भिका सुब्बाको पहलमा क्लब प्लाटिनममा दुई दर्जन मिस नेपाल विजेता भेला भए र रमाइलो गरे ।

पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले सबै मिस नेपाल टाइटल विजेताबीच सम्बन्धलाई हार्दिक बनाइराख्न यस्तो पार्टी आयोजना गरिएको बताइन् । माल्भिका सुब्बादेखि पछिल्लो छिमलका सबै मिस नेपाल र अन्य टाइटलका विजेता सहभागि थिए । तस्विर : क्लब प्लाटिनम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *