मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया – Nepal Press

मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया

काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।

पूजा आफैंले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै शल्यक्रिया सफल भएको बताएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *