त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने फरार लामा पक्राउ – Nepal Press

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने फरार लामा पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा फरार रविनकुमार लामा पक्राउ परेका छन् ।

सिरहाको असनपुर स्थायी घर भएका २४ वर्षीय लामालाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । लामालाई काठमाडौं जिल्ला अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर