राष्ट्रिय योजना आयोगका सदस्यमा डा. अरनिको पाँडेसहित चारजना नियुक्त (भिडिओ) – Nepal Press

राष्ट्रिय योजना आयोगका सदस्यमा डा. अरनिको पाँडेसहित चारजना नियुक्त (भिडिओ)

काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सरकारले चारजनालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद वैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार ललितपुरका डा. अरनिको पाँडे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका सदस्य बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर