इस्टोनियन प्रधानमन्त्री भन्छिन्- पुटिन नेटोसँगको युद्ध गर्न डराउँछन् – Nepal Press

इस्टोनियन प्रधानमन्त्री भन्छिन्- पुटिन नेटोसँगको युद्ध गर्न डराउँछन्

काठमाडौं । इस्टोनियन प्रधानमन्त्री काजा काल्लासले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेटोसँगको युद्धमा डराएको बताएकी छन् ।

बीबीसीकी पत्रकार सुमी सोमास्कान्दासँगको अन्तरवार्तामा उनले यस्तो बताएकी हुन् ।

रुससँग सीमा जोडिएको देश इस्टोनियाक प्रधानमन्त्री काल्लासले पुटिनलाई डर देखाउने आउने तर उनी आफैँ नेटोसँग डराउने बताएकी छन् । यद्यपि, उनले नेटो देशहरू रुससँगको युद्धमा जान तयार नभएको बताएकी छिन् ।

केहि समय अगाडि उनले युक्रेनलाई सक्दो सहयोग नगरेमा युद्ध युरोपभर फैलने बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर