तस्बिरमा हेर्नुस् एमाले कर्णाली प्रदेश अधिवेशन – Nepal Press

तस्बिरमा हेर्नुस् एमाले कर्णाली प्रदेश अधिवेशन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने भनिएको अधिवेशनको उद्घाटन ढिलो गरी भएको छ ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । ओली आउन ढिलो भएपछि ३ बजेदेखि अधिवेशन सुरु भएको हो । अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर