साफ यू-१६ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा – Nepal Press

साफ यू-१६ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आसन्न साफ यू-१६ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलिमा तीन गोलरक्षक, ८ डिफेन्डर, ८ मिडफिल्डर र ४ स्ट्राइकर रहेका छन् ।

साफ यू-१६ च्याम्पियनसिप सेप्टेम्बर १ देखि १० तारिखसम्म भुटानमा आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर