गृहमन्त्रीविरुद्ध आक्रमक बन्यो कांग्रेस, फेरि गर्‍याे नाराबाजी र रोष्ट्रम घेराउ – Nepal Press

गृहमन्त्रीविरुद्ध आक्रमक बन्यो कांग्रेस, फेरि गर्‍याे नाराबाजी र रोष्ट्रम घेराउ

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएर फेरि सुरु भएको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसले अवरोध गरेको छ ।

नाराबाजीसहित रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेको हो ।

सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर नाराबाजी गरिरहेको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ । तर, सरकार समितिको पक्षमा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर