विष्णुमती खोलामा पानीको बहाव बढ्यो, घरभित्रै पस्यो बाढी (तस्बिर/भिडिओ)
२०८० साउन २३ गते ७:३४

काठमाडौं । विष्णुमती खोलामा पानीको बहाव उच्च देखिएको छ ।
गए रातिदेखिको वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ ।
विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर