अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press

अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

पहिला ब्याटिङ गरिरहेको नेपालले ५ ओभरको समाप्तिमा विकेट नगुमाई १६ रन बनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर