हाल अमेरिकामा राजदूत रहेका छिन क्याङ चीनको नयाँ विदेशमन्त्री नियुक्त – Nepal Press

हाल अमेरिकामा राजदूत रहेका छिन क्याङ चीनको नयाँ विदेशमन्त्री नियुक्त

काठमाडौं । चीनले अमेरिकाका लागि  राजदूत रहेका छिन क्याङलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ ।

राष्ट्रपति सी जिनपिङले ५६ वर्षीय क्याङलाई नयाँ विदेशमन्त्रीमा नियुक्त गरेकाे चीनको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

हाल विदेशमन्त्री रहेका ६९ वर्षीय वाङ यी भने केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीको पोटिब्यूरो सदस्यमा बढुवा भएका थिए ।

क्याङले विदेश नीतिमा मूख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर