मोरङ ५ मा एमालेका बागी योगेन्द्र मण्डल विजयी – Nepal Press

मोरङ ५ मा एमालेका बागी योगेन्द्र मण्डल विजयी

मोरङ । मोरङ ५ मा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्।

एमालेबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी बनेका हुन्।

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत मात्रै ल्याए।

एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत ल्याएर तेस्रो बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर