नेकपा एसका २२ उम्मेदवार केन्द्रबाटै खारेज, पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै (सूचीसहित) – Nepal Press

नेकपा एसका २२ उम्मेदवार केन्द्रबाटै खारेज, पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनीपछि २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधि सभातर्फ ४ जना र प्रदेशसभातर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै रहेको छ ।

यता गठबन्धनका शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता लिनेहरूलाई धन्यवाद समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर