यी हुन् काठमाडौंका एमाले उम्मेदवार, अष्टलक्ष्मी र सर्वेन्द्र खनाल पनि मैदानमा (सूचीसहित) – Nepal Press

यी हुन् काठमाडौंका एमाले उम्मेदवार, अष्टलक्ष्मी र सर्वेन्द्र खनाल पनि मैदानमा (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

चुनाव नलड्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ भने पूर्व आइजLपी सर्वेन्द्र खनाल पनि उम्मेदवार बनेका छन् ।

यी हुन् एमाले उम्मेदवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर