बाँके केन्द्रविन्दु भएर ४.८ रेक्टरको भूकम्प – Nepal Press

बाँके केन्द्रविन्दु भएर ४.८ रेक्टरको भूकम्प

काठमाडौं । बाँकेकाे हात्तीसार केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति बिहान १ २८ मिनेटमा बाँकेलाई केन्द्रबिन्दु केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालको बाँकेसहित र भारतको लखनउ क्षेत्रसम्म महसुस गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर