निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य – Nepal Press

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सरकारको निर्देशनअनुसार निगमले पेट्रोलमा २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ घटाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७९ पुगेको छ । डिजेल तथा मट्टितेलको मूल्य १६३ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर