सर्वोच्चमा बस्यो फुलकोर्ट, अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट – Nepal Press

सर्वोच्चमा बस्यो फुलकोर्ट, अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो ।

बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी व्यवस्थापनसम्बन्धी निर्देशिका पारित गरेको हो ।

अब सोसम्बन्धी सूचना राज त्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेसी तोकिन्छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसियसन आन्दोलनमा रहे पनि प्रधानन्यायाधीश राणाकै अध्यक्षतामा बसेकाे बैठकले गाेलाप्रथाबारे निर्णय लिएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर